प्रिशा साहको मृत्युबारे छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली छात्रा प्रिशा साहको मृत्युबारे छानबिन गर्न सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको मागप्रति संसद्को गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले पीडित परिवारसँग समन्वय गर्नसमेत सरकारलाई निर्देशन दिए । साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न […]

May 5, 2025 - 06:49
 0
प्रिशा साहको मृत्युबारे छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली छात्रा प्रिशा साहको मृत्युबारे छानबिन गर्न सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको मागप्रति संसद्को गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले पीडित परिवारसँग समन्वय गर्नसमेत सरकारलाई निर्देशन दिए ।

साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न पनि उनले सरकारलाई निर्देशन दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register