राप्रपाको आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलनका कारण आज (आइतबार) काठमाडौंमा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । फुटपाथमा हिँडेकाहरूलाई समेत रोकेपछि सर्वसाधारण आक्रोशित बनेका छन् । तनाव बढ्न थालेपछि भर्खरै एक–एक गरेर छोडेको छ । निषेधित क्षेत्र भन्दै प्रहरीले सर्वसाधारणलाईसमेत रोकेको हो । यसैबीच प्रदर्शन बिजुली बजार क्षेत्रबाट बानेश्वरतर्फ अघि बढेको छ । प्रहरीले चेतावनी दिँदै […]

Apr 20, 2025 - 08:53
 0
राप्रपाको आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलनका कारण आज (आइतबार) काठमाडौंमा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।

फुटपाथमा हिँडेकाहरूलाई समेत रोकेपछि सर्वसाधारण आक्रोशित बनेका छन् ।

तनाव बढ्न थालेपछि भर्खरै एक–एक गरेर छोडेको छ ।

निषेधित क्षेत्र भन्दै प्रहरीले सर्वसाधारणलाईसमेत रोकेको हो ।

यसैबीच प्रदर्शन बिजुली बजार क्षेत्रबाट बानेश्वरतर्फ अघि बढेको छ ।

प्रहरीले चेतावनी दिँदै भनेको छ, ‘निषेधित विन्दुमा हुनुहुन्छ । यहाँ भन्दा अगाडि नआइदिनु होला ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register