क्रोएसिया पठाउने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला संखरापुर नगरपालिका वडा नं.  ४ ३७ वर्षीय राजिन स्याङ्तान रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले बौद्धबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले आकर्षक तलबको प्रलोभनमा पारेर पीडितबाट […]

May 6, 2025 - 07:37
 0
क्रोएसिया पठाउने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला संखरापुर नगरपालिका वडा नं.  ४ ३७ वर्षीय राजिन स्याङ्तान रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले बौद्धबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले आकर्षक तलबको प्रलोभनमा पारेर पीडितबाट ३ लाख ७५ हजार ठगी गरेर सम्पर्क विहीन भएका थिए ।

हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register