झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत मृत फेला

बिर्तामोड, २६ बैशाख । झापा गोल्डकपका निवर्तमान अध्यक्ष बिर्तामोडका सामाजिक व्यक्तित्व विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् । बिर्तामोड–१ स्थित आफ्नै घरमा उहाँले झुन्डिएर आत्महत्या गरेको बताइएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठ घटनास्थलतर्फ जानुभएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । The post झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत मृत फेला appeared first on Jhapa Online.

May 9, 2025 - 06:46
 0
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत मृत फेला

बिर्तामोड, २६ बैशाख । झापा गोल्डकपका निवर्तमान अध्यक्ष बिर्तामोडका सामाजिक व्यक्तित्व विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् ।

बिर्तामोड–१ स्थित आफ्नै घरमा उहाँले झुन्डिएर आत्महत्या गरेको बताइएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठ घटनास्थलतर्फ जानुभएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

The post झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत मृत फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register