कक्षा १२ को परीक्षामा मोबाइल, स्मार्टवाच लैजाने विद्यार्थीको सबै विषयको परीक्षा रद्द

काठमाडौँ । कक्षा १२ को परीक्षामा मोबाइल, स्मार्टवाचजस्ता विद्युतीय सामग्रीहरूको प्रयोग गर्ने विद्यार्थीको परीक्षा रद्द गरिएको छ । विद्युतीय सामाग्री लैजान प्रतिबन्ध हुँदा पनि लिएर जाने विद्यार्थीहरूबाट मोबाइल जफत गरेर परीक्षा रद्द गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताए । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलमा इलेक्ट्रोनिक्स डिभाइसहरू लैजान पूर्ण रूपमा निषेधित गरेको भनेर कक्षा १२ को परीक्षा सुरु हुनुभन्दा पहिले नै जानकारी गराएको थियो । निर्देशन अटेर गरेर मोबाइल लैजाने विद्यार्थीको परीक्षा रद्द गरिएको हो । यस्तै, ...

May 9, 2025 - 08:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register