अमेजनले अब ड्रोनबाटै एक घण्टाभित्र ग्राहकको घरमा आईफोन डेलिभरी गरिदिने !

काठमाडौँ । अमेजनले ड्रोन प्रयोग गरेर आईफोन, सामसङ ग्यालेक्सी स्मार्टफोन, एप्पल एयरट्याग, एअरपड्स, रिङ डोरबेल, फुड थर्मोमिटर जस्ता सामान डेलिभरी गर्न थालेको छ । कम्पनीका अनुसार अहिले ६० हजारभन्दा बढी सामान ड्रोन डेलिभरीको सूचीमा परेका छन् । अर्डर गरिएको ६० मिनेटभित्र यी सामान ग्राहकसम्म पुग्ने कम्पनीको दाबी छ । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले केही समयपहिले अमेजनको प्राइम एयर ड्रोनलाई यस्तो सेवाका लागि स्वीकृति दिएको थियो । अमेजनले पहिलो चरणमा यो सेवा टेक्सासको कलेज स्टेसन र एरिजोनाको फिनिक्स सहरक...

May 22, 2025 - 04:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register