पानीमा डुबेर नाबालिकाको मृत्यु

झापा, २६ वैसाख । झापाको शिवसताक्षी नगरपालिका–८ स्थितमा पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ । वैशाख २५ गते विहान शिवसताक्षी नगरपालिका–८ मनहराका लुखिराम टुडुको १५ महिनाकी छोरी रोसिका टुडु घर निजकै रहेको धान खेतमा जमेको पानीमा डुबी मृत अवस्थामा फेला परेको हो । पानीमा डुबेको अवस्थामा उनकै आमा कल्पना टुडुले देखि पानीबाट निकालि हेर्दा मृत [...] The post पानीमा डुबेर नाबालिकाको मृत्यु appeared first on Jhapa Online.

May 9, 2025 - 09:05
 0
पानीमा डुबेर नाबालिकाको मृत्यु

झापा, २६ वैसाख । झापाको शिवसताक्षी नगरपालिका–८ स्थितमा पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ ।

वैशाख २५ गते विहान शिवसताक्षी नगरपालिका–८ मनहराका लुखिराम टुडुको १५ महिनाकी छोरी रोसिका टुडु घर निजकै रहेको धान खेतमा जमेको पानीमा डुबी मृत अवस्थामा फेला परेको हो ।

पानीमा डुबेको अवस्थामा उनकै आमा कल्पना टुडुले देखि पानीबाट निकालि हेर्दा मृत भईसकेको भनि तत्काल इलाका प्रहरी कार्यलय शिवगंजमा जानकारी गराएकोमा प्रहरी टोली खटि कानूनी प्रकृया पुरा गरी पोष्टमार्टम पश्चात शव आफ्न्तलाई जिम्मा बुझाईएको छ ।

The post पानीमा डुबेर नाबालिकाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register