भारतमा अनलाइन पोर्टल ‘द वायर’ माथि प्रतिबन्ध, संस्थापक सम्पादक भन्छन्- भीपीएनबाट हेर्नुहोस्
काठमाडौँ । भारत सरकारले चर्चित अनलाइन मिडिया ‘द वायर’ को वेबसाइटमाथि देशव्यापी प्रतिबन्ध लगाएको छ । शुक्रबारदेखि भारतभरबाट thewire.in वेबसाइटमा पहुँच अवरुद्ध गरिएको हो । इन्टरनेट सेवा प्रदायकहरूले भारतको सूचना प्रविधि ऐन, २००० अन्तर्गत सूचना तथा प्रविधि मन्त्रालयको आदेशअनुसार उक्त वेबसाइट ब्लक गरिएको जनाएका छन् । द वायरले सरकारको यो कदमलाई संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको स्पष्ट उल्लंघन भन्दै सामाजिक सञ्जालमा कडा विरोध जनाएको छ । द वायरले वक्तव्यमा लेखेको छ, “भारतका लागि...

What's Your Reaction?






