६५०० एमएएच ब्याट्रीसहित फोटोग्राफी प्रेमीका लागि आयो ‘भिभो भी ५० लाइट’, मूल्य ३८ हजार

काठमाडौँ । चिनियाँ स्मार्टफोन कम्पनी भिभोले फोटोग्राफी प्रेमीलाई लक्षित गर्दै ‘भिभो भी ५० लाइट’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यो फोनलाई भी सिरिजको हालसम्मकै उच्च ब्याट्री क्षमता र फोटोग्राफीमा केन्द्रित प्रविधियुक्त मोडलको रूपमा प्रस्तुत गरेको छ । ६,५०० एमएएचको ब्लु वल्ट ब्याट्री रहेको फोनमा ९० वाटको फ्ल्यास चार्ज प्रविधि दिइएको छ । ६.७७ इन्चको १२० हर्ज अल्ट्रा भिजन पी–ओलेड डिस्प्ले सहित फोनमा प्रिमियम डिजाइन, ग्लो रिङ क्यामेरा मोड्युल र हाई-ग्लास मेटालिक फ्रेम जस्ता विशेषता छन् । भी ५० लाइट...

May 26, 2025 - 11:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register