शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

काठमाडौँ। प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई पक्रउ गरेको छ। जिल्ला प्रहरी परिसरको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।तिनकुने घटनामा बस्नेतको संलग्नता देखिएपछि प्रहरीले खोजी गरिरहेको थियो। उनीमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान हुने जनाइएको छ। गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलनमा दुईजनाको ज्यान गएको थियो।

May 11, 2025 - 10:18
 0
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

काठमाडौँ।

प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई पक्रउ गरेको छ। जिल्ला प्रहरी परिसरको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।
तिनकुने घटनामा बस्नेतको संलग्नता देखिएपछि प्रहरीले खोजी गरिरहेको थियो।

उनीमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान हुने जनाइएको छ।

गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलनमा दुईजनाको ज्यान गएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register