बौद्धनाथको दर्शनमा राष्ट्रपति पौडेल, उडाए परेवा (तस्वीरहरू)

काठमाडौं । दुई हजार ५६९औँ बुद्धजयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल स्वयम्भूनाथको दर्शनका लागि पुगेका छन् । सोमबार (आज) बिहान उनले बौद्ध पुगेर शान्तिका प्रतीक परेवा उडाए । आज बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तुप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी मनाइँदैछ । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो […]

May 12, 2025 - 04:55
 0
बौद्धनाथको दर्शनमा राष्ट्रपति पौडेल, उडाए परेवा (तस्वीरहरू)

काठमाडौं । दुई हजार ५६९औँ बुद्धजयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल स्वयम्भूनाथको दर्शनका लागि पुगेका छन् ।

सोमबार (आज) बिहान उनले बौद्ध पुगेर शान्तिका प्रतीक परेवा उडाए ।

आज बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तुप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी मनाइँदैछ ।

विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ ।

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

बौद्धका तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register