टिकटकको भिडिओ एडिटिङ एप क्यापकटलाई टक्कर दिन इन्स्टाग्रामले ल्यायो 'एडिट्स'

काठमाडौँ । इन्स्टाग्रामले 'एडिट्स' नामक नयाँ भिडिओ एडिटिङ एप सार्वजनिक गरेको छ । यो एप टिकटकको लोकप्रिय भिडिओ एडिटिङ एप क्यापकटसँग प्रतिस्पर्धा गर्न ल्याइएको हो । यो आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा निःशुल्क रूपमा उपलब्ध गराइएको छ । कन्टेन्ट क्रियटरहरूलाई लक्षित गर्दै यो एप डिजाइन गरिएको हो । यसमा प्रोजेक्ट म्यानेजमेन्ट, नोट तथा आइडिया ट्य्राकिङका साथै भिडिओको पर्फर्मेन्स सम्बन्धी डेटा हेर्ने लगायतका सुविधाहरू छन् । नियमित इन्स्टाग्राम एपमा नभएका एड्भान्स एडिटिङ टुलहरू पनि यसमा छन् । उदाहरणका लागि स्टिल अर्थात् स्थिर फोटो...

Apr 23, 2025 - 05:58
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register