संखुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु, ३ जना घाइते

संखुवासभा, १ जेठ । संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडास्थित चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । वैशाख ३१ गते साँझ छिमेकीको घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङले लागेर घाइते भएकी ४२ वर्षीया कल्पना तामाङ, ३१ वर्षीया निर्मला तामाङ, १५ वर्षीय प्रतिक तामाङ र १९ वर्षीय रिजन तामाङलाई उपचारार्थ स्थानीय [...] The post संखुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु, ३ जना घाइते appeared first on Jhapa Online.

May 15, 2025 - 08:37
 0
संखुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु, ३ जना घाइते

संखुवासभा, १ जेठ । संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडास्थित चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

वैशाख ३१ गते साँझ छिमेकीको घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङले लागेर घाइते भएकी ४२ वर्षीया कल्पना तामाङ, ३१ वर्षीया निर्मला तामाङ, १५ वर्षीय प्रतिक तामाङ र १९ वर्षीय रिजन तामाङलाई उपचारार्थ स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा डाक्टरले चेक जाँचको क्रममा निर्मला तामाङलाई मृत घोषणा गरेको हो भने घाइते भएका ३ जनालाई थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ ।

The post संखुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु, ३ जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register