टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १८ विरुद्द मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामक्स) खरिद कार्यमा अनियमितता गरेको आरोपमा कांग्रेस नेतासमेत रहेका बस्नेतहित नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षहरू दिगम्बर झा, पुरुषोत्तम खनाल र अन्य १४ व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी बनाइएका अन्य व्यक्तिहरूमा प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीका प्रसाद उप्रेती, न...

May 15, 2025 - 08:42
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register