कालिमाटीमा गोलभेँडादेखि आभोकाडोसम्म, हेर्नुस् मूल्य सूची

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार विभिन्न तरकारी र फलफूलको थोक मूल्य यसप्रकार रहेको छ: तरकारी: गोलभेँडा ठूलो (भारतीय): रु ७० प्रतिकिलो गोलभेँडा सानो (लोकल): रु ५० प्रतिकिलो गोलभेँडा सानो (टनेल): रु ५५ प्रतिकिलो गोलभेँडा सानो (भारतीय): रु ४५ प्रतिकिलो […]

May 16, 2025 - 03:04
 0
कालिमाटीमा गोलभेँडादेखि आभोकाडोसम्म, हेर्नुस्  मूल्य सूची

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार विभिन्न तरकारी र फलफूलको थोक मूल्य यसप्रकार रहेको छ:

तरकारी:

गोलभेँडा ठूलो (भारतीय): रु ७० प्रतिकिलो
गोलभेँडा सानो (लोकल): रु ५० प्रतिकिलो
गोलभेँडा सानो (टनेल): रु ५५ प्रतिकिलो
गोलभेँडा सानो (भारतीय): रु ४५ प्रतिकिलो
गोलभेँडा सानो (तराई): रु ४५ प्रतिकिलो
आलु रातो: रु ३८ प्रतिकिलो
आलु रातो (भारतीय): रु ३८ प्रतिकिलो
प्याज सुकेको (भारतीय): रु ३८ प्रतिकिलो
गाजर (लोकल): रु ६० प्रतिकिलो
गाजर (तराई): रु ३० प्रतिकिलो
बन्दा (लोकल): रु १५ प्रतिकिलो
काउली (स्थानीय): रु ४५ प्रतिकिलो
मूला रातो: रु ३५ प्रतिकिलो
मूला सेतो (लोकल): रु २० प्रतिकिलो
सेतो मूला (हाइब्रिड): रु ३० प्रतिकिलो
भन्टा लाम्चो: रु ३५ प्रतिकिलो
भन्टा डल्लो: रु ५० प्रतिकिलो
तने बोडी: रु ७० प्रतिकिलो
मकै बोडी: रु ८० प्रतिकिलो
मटरकोसा: रु १०० प्रतिकिलो
घिउ सिमी (लोकल): रु ४० प्रतिकिलो
घिउ सिमी (हाइब्रिड): रु ४० प्रतिकिलो
राजमा: रु १०० प्रतिकिलो
भटमास कोसा: रु १२० प्रतिकिलो
तितो करेला: रु ३५ प्रतिकिलो
लौका: रु २० प्रतिकिलो
परबर (लोकल): रु ६० प्रतिकिलो
परबर (तराई): रु ६० प्रतिकिलो
चिचिण्डो: रु ४० प्रतिकिलो
घिरौला: रु ३५ प्रतिकिलो
झिगुनी: रु ७० प्रतिकिलो
फर्सी पाकेको: रु ५० प्रतिकिलो
फर्सी हरियो (लामो): रु ६० प्रतिकिलो
हरियो फर्सी (डल्लो): रु २५ प्रतिकिलो
भिण्डी: रु ३० प्रतिकिलो
सखरखण्ड: रु ६० प्रतिकिलो
पिँडालु: रु १०० प्रतिकिलो
रायो साग: रु ६० प्रतिकिलो
पालुङ्गो साग: रु ८० प्रतिकिलो
चमसुरको साग: रु ८० प्रतिकिलो
तोरीको साग: रु ३५ प्रतिकिलो
मेथीको साग: रु ८० प्रतिकिलो
प्याज हरियो: रु ५० प्रतिकिलो
च्याउ (कन्य): रु २०० प्रतिकिलो
च्याउ (डल्ले): रु ३५० प्रतिकिलो
निगुरो: रु ३० प्रतिकिलो
ब्रोकाउली: रु ९० प्रतिकिलो
चुकुन्दर: रु ७० प्रतिकिलो
सजीवन: रु ८० प्रतिकिलो
रातो बन्दा: रु ६० प्रतिकिलो
जिरीको साग: रु ६५ प्रतिकिलो
ग्याठकोभी: रु ६० प्रतिकिलो
सेलरी: रु २१० प्रतिकिलो
पार्सले: रु ३५० प्रतिकिलो
सौफको साग: रु ९० प्रतिकिलो
पुदिना: रु ३०० प्रतिकिलो
गाँठे मूला: रु ४० प्रतिकिलो
इमली: रु १९० प्रतिकिलो
तामा: रु १०० प्रतिकिलो
तोफु: रु १४० प्रतिकिलो
गुन्द्रुक: रु ३५० प्रतिकिलो

फलफूल:

स्याउ (झोले): रु २५० प्रतिकिलो
स्याउ (फूजी): रु ३४० प्रतिकिलो
केरा: रु १६० प्रति दर्जन
कागती: रु २७० प्रतिकिलो
अनार: रु ३५० प्रतिकिलो
अङ्गुर (हरियो): रु २०० प्रतिकिलो
अङ्गुर (कालो): रु ३५० प्रतिकिलो
भारतीय सुन्तला: रु १५० प्रतिकिलो
मौसम: रु २०० प्रतिकिलो
जुनार: रु २०० प्रतिकिलो
भुइँकटहर: रु २०० प्रति गोटा
काँक्रो (लोकल): रु ६० प्रतिकिलो
काँक्रो (हाइब्रिड): रु ३० प्रतिकिलो
रुख कटहर: रु ८० प्रतिकिलो
नासपाती (चाइनिज): रु २६० प्रतिकिलो
मेवा (नेपाली): रु ५० प्रतिकिलो
मेवा (भारतीय): रु १२० प्रतिकिलो
स्ट्रबेरी (भुइँऐसेलु): रु २५० प्रतिकिलो
किबी: रु ४६० प्रतिकिलो
आभोकाडो: रु ५८० प्रतिकिलो

अन्य:

अदुवा: रु १२० प्रतिकिलो
खुर्सानी सुकेको: रु ४२० प्रतिकिलो
खुर्सानी हरियो: रु ७० प्रतिकिलो
खुर्सानी हरियो (बुलेट): रु ७० प्रतिकिलो
खुर्सानी हरियो (माछे): रु ३० प्रतिकिलो
खुर्सानी हरियो (अकबरे): रु ४०० प्रतिकिलो
भेडे खुर्सानी: रु ७० प्रतिकिलो
लसुन हरियो: रु १०० प्रतिकिलो
हरियो धनिया: रु ६० प्रतिकिलो
लसुन सुकेको (चाइनिज): रु ३०० प्रतिकिलो
लसुन सुकेको (नेपाली): रु २०० प्रतिकिलो
छ्यापी सुकेको: रु २०० प्रतिकिलो
छ्यापी हरियो: रु १५० प्रतिकिलो
ताजा माछा (रहु): रु ३२० प्रतिकिलो
ताजा माछा (बचुवा): रु २६० प्रतिकिलो
ताजा माछा (छडी): रु २४० प्रतिकिलो
राजा च्याउ: रु ३०० प्रतिकिलो
सिताके च्याउ: रु ८०० प्रतिकिलो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register