‘सामाजिक सञ्जालमा अराजक फैलाउने जोसुकैलाई सरकारले कारबाही गर्नुपर्छ’

काठमाडौँ । नेपाली काङ्ग्रेसकी सांसद जावेदा खातुन जागाले सामाजिक सञ्जालमा अराजक गतिविधि बढ्दै गएको भन्दै त्यस्ता काममा संलग्न जोसुकैलाई कारबाही गर्न सरकारसँग माग गरेकी छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जागाले सामाजिक सञ्जालमार्फत जातीय र धार्मिक सद्भाव बिथोल्नेलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । “विगत केही वर्षयता केही अराजक तत्त्व र केही राजनीतिक दलले विभिन्न सामाजिक सञ्जालमार्फत सदियौँदेखि मिलेर बसेको समाजलाई भड्काउने, देशमा अशान्ति फैलाउने, धार्मिक सहिष्णुता बिगार्ने, सा...

May 16, 2025 - 08:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register