संसदमा रास्वपा सांसद शाहको टिप्पणी- सरकार आफैँ डार्क माेडमा छ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांस सरकार डार्क माेडमा चलेकाे असिम शाहले सरकार डार्क माेडमा चलेकाे बताएका छन् । उनले सरकार आफू पनि डार्क माेडमा चलेको र देशलाई पनि डार्क माेडमा पुर्‍याएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘सेटिङ्ग चेन्ज गरी लाइट माेडमा गर्नुपर्‍यो सरकार ।’ उनले संसदमा गम्भीर विषयमा बहस गरिरहेको […]

May 16, 2025 - 07:16
 0
संसदमा रास्वपा सांसद शाहको टिप्पणी- सरकार आफैँ डार्क माेडमा छ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांस सरकार डार्क माेडमा चलेकाे असिम शाहले सरकार डार्क माेडमा चलेकाे बताएका छन् । उनले सरकार आफू पनि डार्क माेडमा चलेको र देशलाई पनि डार्क माेडमा पुर्‍याएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘सेटिङ्ग चेन्ज गरी लाइट माेडमा गर्नुपर्‍यो सरकार ।’

उनले संसदमा गम्भीर विषयमा बहस गरिरहेको समयमा  झ्याप्प बत्ती जाने गरेको बताए । ‘संसदमा त इनभटर, जेनेरेटर, सबै छ, केही रोकिन्न । तर, आम नागरिकको घरमा यस्तो विशेष सुविधा छ र ?’, उनले भने  ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register