सर्वोच्चको आदेशप्रति ट्रम्पको टिप्पणी – अमेरिकाको लागि खराब र खतरनाक दिन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी डिपोर्ट कार्य रोक्ने सर्वाेच्च अदालतको आदेश ‘खतरनाक’ भनेका छन् । सर्वोच्चले ट्रम्प प्रशासनद्वारा लागू गरिएको आप्रवासी डिपोर्टेसन योजनामा अस्थायी रोक लगाउन आदेश दिएको छ । साथै, आप्रवासीलाई कानुनी प्रक्रियामा भाग लिन पनि अवसर दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस आदेशको विरोध गर्दै ट्रम्पले ‘अमेरिकाको लागि खराब र […]

May 17, 2025 - 08:21
 0
सर्वोच्चको आदेशप्रति ट्रम्पको टिप्पणी – अमेरिकाको लागि खराब र खतरनाक दिन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी डिपोर्ट कार्य रोक्ने सर्वाेच्च अदालतको आदेश ‘खतरनाक’ भनेका छन् ।

सर्वोच्चले ट्रम्प प्रशासनद्वारा लागू गरिएको आप्रवासी डिपोर्टेसन योजनामा अस्थायी रोक लगाउन आदेश दिएको छ । साथै, आप्रवासीलाई कानुनी प्रक्रियामा भाग लिन पनि अवसर दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस आदेशको विरोध गर्दै ट्रम्पले ‘अमेरिकाको लागि खराब र खतरनाक दिन’ भनेका हुन् । उनले राष्ट्रिय सुरक्षा र आप्रवासी नीति विरुद्धको कदमको रूपमा प्रस्तुत गरेका छन् ।

यस निर्णयको प्रभावले ट्रम्पको आप्रवासी नीति र कार्यकारी शक्तिको सीमा निर्धारण गर्ने महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ । आगामी दिनहरूमा यस विषयमा थप कानुनी र राजनीतिक बहस हुने अपेक्षा गरिएको छ ।

ट्रम्पको आप्रवासीलाई डिपोर्ट गर्ने कदम अमेरिकी सर्वोच्च अदालतले रोक्यो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register