कक्षा १२ को परीक्षा स्थगित भन्दै फैलिएको खबर झुटो, फेक लेटरप्याड बनाउनेलाई साइबर कानुन लाग्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यही २०८२ साल वैशाख ११ गतेदेखि सुरु हुने तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भनी सामाजिक सञ्जालमा फैलिएको सूचना झुटो र भ्रामक भएको स्पष्ट पारेको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी बोर्डले फेक लेटरप्याड बनाई परीक्षा स्थगित भएको भन्दै सम्प्रेषण गरिएको भ्रामक सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परीक्षा स्थगितसम्बन्धी कुनै निर्णय नभएको र परीक्षा तोकिएको मितिमै हुने स्पष्ट पार्दै बोर्डले यस प्रकारको अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध साइबर कानुनअनुसार आवश्य...

Apr 18, 2025 - 11:14
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register