कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई ब्रोडवे इन्फोसिसको आईटी कोर्समा १८ प्रतिशत छुट

काठमाडौँ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि सूचना प्रविधि तालिम प्रदायक ब्रोडवे इन्फोसिसले आफ्ना सबै आईटी कोर्समा १८ प्रतिशत छुट दिने घोषणा गरेको छ । नयाँ सीप सिक्न चाहने र आईटी क्षेत्रमा उच्च अध्ययनको सोच बनाएका विद्यार्थीलाई लक्षित गर्दै सस्थाले यो अफर ल्याएको हो । काठमाडौंको तिनकुनेमा अवस्थित संस्थाले प्रोग्रामिङ, साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, पाइथन, इथिकल ह्याकिङलगायतका कोर्सहरू सञ्चालन गर्दै आएको छ ।

May 20, 2025 - 09:12
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register