२८ लाख ९९ हजार रुपैयाँमा नेपाल आयो ‘लिपमोटर टी०३’ ईभी

काठमाडौं । साङ्ग्रिला मोटर्स प्रालिले नेपाली बजारमा नयाँ विद्युतीय सवारी लिपमोटर टी०३ सार्वजनिक गरेको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले यो मोडेल नेपाली उपभोक्ताका लागि उपलब्ध भएको जानकारी दिएको हो । कम्पनीका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले नेपालमा नवीनतम् र दिगो सवारीसाधन ल्याउने आफ्नो प्रतिबद्धता अनुरूप लिपमोटर टी०३ भित्रिएको उल्लेख गरे । यस बिजुली कारमा ३७.३ किलोवाट पावरको ब्याट्री रहेको छ । डब्लूएलटीपी रेन्जअनुसार कम्बाइन्ड साइकलमा कारले २६५ किमि र...

Mar 4, 2025 - 12:56
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register