नवनियुक्त गभर्नरले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधान न्यायाधीस प्रकाशमान सिंह राउतसमक्ष नवनियुक्त गभर्नर पौडेलले पद तथा गोपनियताको सपथ लिएका हुन् । हिजो बसेको मन्त्रीपरिषद बैठकले पौडेलालाई गभर्नरमा नियुक्त गरेको थियो ।

May 21, 2025 - 08:43
 0
नवनियुक्त गभर्नरले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं ।

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधान न्यायाधीस प्रकाशमान सिंह राउतसमक्ष नवनियुक्त गभर्नर पौडेलले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

हिजो बसेको मन्त्रीपरिषद बैठकले पौडेलालाई गभर्नरमा नियुक्त गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register