त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारेको छ । बुधबार दिउँसो अख्तियारको टोलीले अध्यागमनमा छापा मारेको हो । अख्तियारको टोलीले कार्यालयका कम्प्युटर तथा विभिन्न डिभाइसहरू नियन्त्रणमा लिएको स्रोतले बताएको छ ।

May 21, 2025 - 12:50
 0
त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारेको छ ।

बुधबार दिउँसो अख्तियारको टोलीले अध्यागमनमा छापा मारेको हो ।

अख्तियारको टोलीले कार्यालयका कम्प्युटर तथा विभिन्न डिभाइसहरू नियन्त्रणमा लिएको स्रोतले बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register