आइक्यानबाट सुरेन्द्र भुषण श्रेष्ठको राजिनामा

काठमाडौँ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)को कार्यकारी निर्देशक पदबाट सुरेन्द्र भुषण श्रेष्ठले राजिनामा दिएका छन् । गत नोभेम्बर १० मा मात्र आइक्यानमा नियुक्त भएका उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएका हुन् । उनको राजिनामा स्वीकृत भईसकेको छ भने आइक्यानले नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रक्रियासमेत अगाडी बढाईसकेको छ ।

May 22, 2025 - 05:35
 0
आइक्यानबाट सुरेन्द्र भुषण श्रेष्ठको राजिनामा

काठमाडौँ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)को कार्यकारी निर्देशक पदबाट सुरेन्द्र भुषण श्रेष्ठले राजिनामा दिएका छन् ।

गत नोभेम्बर १० मा मात्र आइक्यानमा नियुक्त भएका उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएका हुन् ।
उनको राजिनामा स्वीकृत भईसकेको छ भने आइक्यानले नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रक्रियासमेत अगाडी बढाईसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register