पूँजीबजार प्रति नयाँ गभर्नर निकै सकारात्मक, भने- ‘जनताको खरबौँ लगानी भएको क्षेत्रलाई हल्का रुपमा लिनुहुन्न’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सेयर बजारमा खरबौंको लगानी भएकाले त्यसलाई हल्का रुपमा लिन नहुने बताएका छन् । गभर्नरको सपथ लिएकै दिन उनले यस्तो बताएका हुन् । पौडेलले पूँजी बजारलाई हल्का रुपमा लिन नहुने भन्दै सेयर बजारमा रहेको खरबौंको लगानी सुरक्षित बनाउन नियामकको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । […]

May 22, 2025 - 05:26
 0
पूँजीबजार प्रति नयाँ गभर्नर निकै सकारात्मक, भने- ‘जनताको खरबौँ लगानी भएको क्षेत्रलाई हल्का रुपमा लिनुहुन्न’
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सेयर बजारमा खरबौंको लगानी भएकाले त्यसलाई हल्का रुपमा लिन नहुने बताएका छन् । गभर्नरको सपथ लिएकै दिन उनले यस्तो बताएका हुन् ।

पौडेलले पूँजी बजारलाई हल्का रुपमा लिन नहुने भन्दै सेयर बजारमा रहेको खरबौंको लगानी सुरक्षित बनाउन नियामकको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

‘पूँजीबजारमा जनताको खर्बौं लगानी भएको छ । पूँजीबजार विकासको लागि हुनसक्ने कामहरू गर्नेछु । त्यसलाई हल्का रूपमा लिन्न’, गभर्नर पौडेलले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register