स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, नेपाली टोलीमा आज एक परिवर्तन

काठमाडौं । त्रिदेशीय टी–२० श्रृंखलाअन्तर्गत आज (मंगलबार) नेपालले घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे स्कटल्यान्डको ग्लासगोवमा सुरु हुनेछ । यसैबीच नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका छन् । यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्यान्डसँग सुपर ओभरमा पराजित भएको थियो । नेपाली टोलीमा आज एक परिवर्तन भएको […]

Jun 17, 2025 - 14:47
 0
स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, नेपाली टोलीमा आज एक परिवर्तन

काठमाडौं । त्रिदेशीय टी–२० श्रृंखलाअन्तर्गत आज (मंगलबार) नेपालले घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे स्कटल्यान्डको ग्लासगोवमा सुरु हुनेछ ।

यसैबीच नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका छन् ।

यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्यान्डसँग सुपर ओभरमा पराजित भएको थियो ।

नेपाली टोलीमा आज एक परिवर्तन भएको छ । घाइते नन्दन यादवको ठाउँमा बसिर अहमदलाई ल्याइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register