रास्वपाको सचिवालयको बैठक सुरु

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालयको बैठक सुरु भएको छ ।

May 24, 2025 - 12:13
 0
रास्वपाको सचिवालयको बैठक सुरु

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालयको बैठक सुरु भएको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको सचिवालयको ‘भर्चुअल’ बैठक सुरु भएको जानकारी दिए । रास्वपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठकसमेत बोलाएको छ । 

पार्टी सभापति रवि लामिछानेका विषयमा शुक्रबार सर्वोच्चको आदेशपछि रास्वपाले आज सचिवालय र केन्द्रीय समितिको बैठक डाकेको हो । सर्वोच्च अदालतले सभापति लामिछानेलाई थुनामा राख्न उच्च अदालत तुलसीपर बुटवल इजलासका आदेशलाइ सदर गरेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register