एम्बाप्पेको दुई गोलसँगै म्याड्रिडले गर्‍यो सोसियडाडलाई पराजित

काठमाडौं । स्पेनिस ला लिगाको यस सिजनलाई रियल म्याड्रिडले सुखद अन्त्य गरेको छ । शनिबारराति सम्पन्न खेलमा म्याड्रिडले रियल सोसियडाडलाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा फ्रान्सेली स्टार किलियन एम्बाप्पेले दुवै गोल गरे । उनले खेलको ३८औँ र ८३औँ मिनेटमा गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाए । यस जितसँगै रियल म्याड्रिडले […]

May 25, 2025 - 02:41
 0
एम्बाप्पेको दुई गोलसँगै म्याड्रिडले गर्‍यो सोसियडाडलाई पराजित

काठमाडौं । स्पेनिस ला लिगाको यस सिजनलाई रियल म्याड्रिडले सुखद अन्त्य गरेको छ । शनिबारराति सम्पन्न खेलमा म्याड्रिडले रियल सोसियडाडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा फ्रान्सेली स्टार किलियन एम्बाप्पेले दुवै गोल गरे । उनले खेलको ३८औँ र ८३औँ मिनेटमा गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाए ।

यस जितसँगै रियल म्याड्रिडले ३८ खेलमा ८४ अंक हासिल गर्दै ला लिगामा दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register