भिजिट भिसा प्रकरण: एमाले भन्छ- सोसल मिडियामा आउने टिप्पणीले फैसला हुँदैन

काठमाडौँ । भिजिट भिसाको दुरुपयोग गरेको आरोप लागेका गृहमन्त्री रमेश लेखकको विषयमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडिया र आमसञ्चार माध्यममा आएका टिप्पणीका आधारमा फैसला नहुने अभिव्यक्ति दिएका छन् ।  आइतबार बसेको दलको सचिवालय बैठकपछि पत्रकार सम्मेलनमा उनले पार्टीको तर्फबाट यस्तो प्रतिक्रिया दिएका हुन् ।  महासचिव पोखरेलले कुनै पनि घटनाको अनुसन्धान गर्ने छुट्टै निकाय हुने भएका कारण सञ्चार माध्यम वा सोसल मिडियाका माध्यमबाट पार्टीले अभियोजन गर्ने हक नराख्ने उल्लेख गरे ।  ...

May 25, 2025 - 15:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register