आँपको सिजन सुरु, कति छ मूल्य ?

काठमाडौँ । नेपाली बजारमा आँप आउन थालेका छन् । आपँको सिजन सुरु भएसँगै बजारमा काँचो र पाकेको दुवै आँप आउन थालेका हुन् । मालदह, दसहरी र बमोईलगायतका आँप बिक्रीका लागि तरकारी तथा फलफुल बजारमा आइसकेका छन् । हाल बजारमा लहानबाट आँप आउने गरेको व्यवसायीहरुले बताएका छन् । बल्खु बजारमा मालदह आँप प्रतिथोक मूल्य न्यूनतम एक […]

May 27, 2025 - 09:25
 0
आँपको सिजन सुरु, कति छ मूल्य ?

काठमाडौँ । नेपाली बजारमा आँप आउन थालेका छन् । आपँको सिजन सुरु भएसँगै बजारमा काँचो र पाकेको दुवै आँप आउन थालेका हुन् ।

मालदह, दसहरी र बमोईलगायतका आँप बिक्रीका लागि तरकारी तथा फलफुल बजारमा आइसकेका छन् । हाल बजारमा लहानबाट आँप आउने गरेको व्यवसायीहरुले बताएका छन् ।

बल्खु बजारमा मालदह आँप प्रतिथोक मूल्य न्यूनतम एक सय, दसहरी एक सय पाँचदेखि एक सय १० र बमोई आँप ८० रूपैयाँ किलोमा बिक्री भइरहेको छ ।

त्यस्तै, काँचो आप भने प्रतिकेजी ४० देखि ५० रुपैयाँमा किनबेच भईरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register