प्रदर्शनले जाममा फस्यो एम्बुलेन्स, हर्न बजाएर सर्वसाधारणको विरोध (तस्वीरहरू)

काठमाडौं । नेकपा एमाले र राजसंस्था पुर्नस्थापनाका लागि भन्दै राप्रपाको अगुवाइमा भइरहेको राजावादीहरूको प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त बनेको छ । रत्नपार्क आसपास क्षेत्रमा सवारीसाधनहरु लामो समय जाममा बस्न बाध्य भएका छन् । एम्बुलेन्ससमेत जाममा फसेको छ । सर्वसाधारणले हर्न बजाएर विरोध जनाएका छन् । दुई समूहले रत्नपार्कमा कार्यक्रम गर्दैछन् । हेरौं तस्वीर –  

May 29, 2025 - 08:53
 0
प्रदर्शनले जाममा फस्यो एम्बुलेन्स, हर्न बजाएर सर्वसाधारणको विरोध (तस्वीरहरू)

काठमाडौं । नेकपा एमाले र राजसंस्था पुर्नस्थापनाका लागि भन्दै राप्रपाको अगुवाइमा भइरहेको राजावादीहरूको प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त बनेको छ ।

रत्नपार्क आसपास क्षेत्रमा सवारीसाधनहरु लामो समय जाममा बस्न बाध्य भएका छन् । एम्बुलेन्ससमेत जाममा फसेको छ । सर्वसाधारणले हर्न बजाएर विरोध जनाएका छन् ।

दुई समूहले रत्नपार्कमा कार्यक्रम गर्दैछन् ।

हेरौं तस्वीर –

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register