रत्नपार्कबाट भृकुटीमण्डप हुँदै बानेश्वर जान राजावादीलाई प्रहरीको राेक

काठमाडौं । रत्नपार्कबाट भृकुटीमण्डप हुँदै बानेश्वर जान लागेका आनदोलनरत राजावादी समूहलाई प्रहरीले रोकेको छ । आफूहरूलाई भृकुटीमण्डप हुँदै बानेश्वर चोक जानबाट रोकेको राजावादी आन्दोलनमा सहभागी एक आन्दोलनकारीले बताए । यतिबेला भृकुटीमण्डपमा नेकपा एमालेको कार्यक्रम चलिरहेको छ । यसैकारण प्रहरीले उनीहरूलाई रोकेको पाइएको छ । प्रहरीको सञ्चार सेटमा पनि एमालेको कार्यक्रम नसकिएसम्म राजावादीलाई रोक्ने आदेश सुनेको […]

May 29, 2025 - 08:56
 0
रत्नपार्कबाट भृकुटीमण्डप हुँदै बानेश्वर जान राजावादीलाई प्रहरीको राेक

काठमाडौं । रत्नपार्कबाट भृकुटीमण्डप हुँदै बानेश्वर जान लागेका आनदोलनरत राजावादी समूहलाई प्रहरीले रोकेको छ ।

आफूहरूलाई भृकुटीमण्डप हुँदै बानेश्वर चोक जानबाट रोकेको राजावादी आन्दोलनमा सहभागी एक आन्दोलनकारीले बताए ।

यतिबेला भृकुटीमण्डपमा नेकपा एमालेको कार्यक्रम चलिरहेको छ ।

यसैकारण प्रहरीले उनीहरूलाई रोकेको पाइएको छ । प्रहरीको सञ्चार सेटमा पनि एमालेको कार्यक्रम नसकिएसम्म राजावादीलाई रोक्ने आदेश सुनेको ती आन्दोलनकारीले बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register