पूर्व-पश्चिम विद्युतीय रेलमार्गको सपना देखाउँदै सरकार

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा पूर्व-पश्चिम राजमार्गलाई आधार मानेर स्टान्डर्ड गेज मापदण्डको विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत अध्ययन गर्ने भएको छ । बिहीबार संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेटमा यो कार्यक्रम पनि समेटिएको छ । “आगामी वर्ष पूर्वपश्चिम राजमार्गलाई आधार मानी स्टान्डर्ड गेज मापदण्डको विद्युतीय रेलमार्ग निर्माण गर्न विस्तृत अध्ययन गरिनेछ । निर्माणाधीन बर्दिबास-निजगढ खण्डको रेलमार्गलाई पूर्व-पश्चिम विद्युतीय रेलमार्गको मापदण्ड अनुरूप बनाइनेछ,” बजेट भाषणमा उल्लेख छ ।

May 29, 2025 - 15:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register