गण्डकीमा राइड शेयरिङ नियमावली विरुद्ध सार्वजनिक यातायात ठप्प

काठमाडौँ । गण्डकी प्रदेशमा राइड शेयरिङलाई कानुनी मान्यता दिने नयाँ नियमावलीको विरोधमा शुक्रबारदेखि सार्वजनिक यातायात सेवा ठप्प भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गतको ‘सार्वजनिक यातायात बचाउ संघर्ष समिति’ले तीन बुँदे मागसहित आन्दोलन थालेको हो । उनीहरूले राइड शेयरिङसम्बन्धी नियमावली खारेज, सार्वजनिक सवारी सञ्चालन नीति स्पष्ट पार्नुपर्ने र सामाजिक सुरक्षा कोष अनिवार्य गर्नुपर्ने माग गरेका छन् । महासंघ गण्डकी संयोजक केदारप्रसाद पौडेलका अनुसार गण्डकीका १५ हजारभन्दा बढी सार्वजनिक सवारी साधन ग्...

May 30, 2025 - 06:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register