गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै रहने माओवादी केन्द्रको निर्णय

भापा, १९ जेठ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए । सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको माओवादीले निष्कर्ष निकाल्दै समर्थन गर्न [...] The post गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै रहने माओवादी केन्द्रको निर्णय appeared first on Jhapa Online.

Jun 2, 2025 - 12:33
 0
गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै रहने माओवादी केन्द्रको निर्णय

भापा, १९ जेठ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ ।

सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए । सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको माओवादीले निष्कर्ष निकाल्दै समर्थन गर्न लायक नभएको ठहर गरेको छ ।

The post गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै रहने माओवादी केन्द्रको निर्णय appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register