सेयर बजारमा पहिरो, २१४ कम्पनी राताम्मे

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ७३ अंकले बढेर २६५८ दशमलव ९३ को विन्दुमा पुगेको छ । मंगलबार ३१५ कम्पनीका ७५ हजार ५०८ पटकको कारोबारमा १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Jun 3, 2025 - 10:53
 0
सेयर बजारमा पहिरो, २१४ कम्पनी राताम्मे

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ७३ अंकले बढेर २६५८ दशमलव ९३ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१५ कम्पनीका ७५ हजार ५०८ पटकको कारोबारमा १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

आज पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने राधी विद्युत्‌मा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register