गर्मी बढेसँगै फ्यानको व्यापार ह्वात्तै बढ्यो, ‘सिजन सुरु भयो’ भन्दै व्यापारी मख्ख ! (तस्विरहरू)

काठमाडौँ । गर्मी बढेसँगै पङ्खा (फ्यान) को व्यापार ह्वात्तै बढेको छ । काठमाडौँको असन, महाबौद्धस्थित इलेक्ट्रोनिक्स पसलहरुमा फ्यान किन्ने ग्राहकको चाप बढेको हो । अत्याधिक गर्मीका कारण फ्यानको बिक्री बढेसँगै व्यापारीहरु मख्ख परेका छन् । गर्मी मौसमलाई मध्यनजर गरी बजारमा  विभिन्न प्रकारका फ्यानहरु देखिन थालेका छन्। फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु रहेका […]

Jun 10, 2025 - 07:23
 0
गर्मी बढेसँगै फ्यानको व्यापार ह्वात्तै बढ्यो, ‘सिजन सुरु भयो’ भन्दै व्यापारी मख्ख ! (तस्विरहरू)

काठमाडौँ । गर्मी बढेसँगै पङ्खा (फ्यान) को व्यापार ह्वात्तै बढेको छ । काठमाडौँको असन, महाबौद्धस्थित इलेक्ट्रोनिक्स पसलहरुमा फ्यान किन्ने ग्राहकको चाप बढेको हो ।

अत्याधिक गर्मीका कारण फ्यानको बिक्री बढेसँगै व्यापारीहरु मख्ख परेका छन् । गर्मी मौसमलाई मध्यनजर गरी बजारमा  विभिन्न प्रकारका फ्यानहरु देखिन थालेका छन्।

फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु रहेका छन् नेपाली बजारमा पाइने फ्यान को मूल्य फ्यानको आकार बनावट र कम्पनी अनुसार फरक फरक छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register