गण्डकीले ल्यायो करिब ३२ अर्बको बजेट 

गण्डकी । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आगामी आवको लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । जसमा चालुतर्फ  १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन […]

Jun 15, 2025 - 13:20
 0
गण्डकीले ल्यायो करिब ३२ अर्बको बजेट 

गण्डकी । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आगामी आवको लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

जसमा चालुतर्फ  १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ । त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ २५ करोड ७८ लाख रुपैयाँ छुट्याइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register