गण्डकी सरकारले जेष्ठ नागरिक र अपांगता भएकालाई सवारी भाडामा छुट दिने

काठमाडौं । गण्डकी प्रदेश सरकारले जेष्ठ नागरिक र अपांगता भएकालाई सवारी भाडामा छुट दिने निर्णय गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री टकराज गुरुङले आइतबार प्रदेशसभामा आर्थिक वर्ष २०८२–८३ को बजुट प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् । जेष्ठ नागरिक, अपांगता भएका र विद्यार्थीलाई भाडामा छुट दिने सवारी सञ्चालकहरूलाई करमा ६० प्रतिशत छुट दिइने उनले […]

Jun 15, 2025 - 13:20
 0
गण्डकी सरकारले जेष्ठ नागरिक र अपांगता भएकालाई सवारी भाडामा छुट दिने

काठमाडौं । गण्डकी प्रदेश सरकारले जेष्ठ नागरिक र अपांगता भएकालाई सवारी भाडामा छुट दिने निर्णय गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री टकराज गुरुङले आइतबार प्रदेशसभामा आर्थिक वर्ष २०८२–८३ को बजुट प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् ।

जेष्ठ नागरिक, अपांगता भएका र विद्यार्थीलाई भाडामा छुट दिने सवारी सञ्चालकहरूलाई करमा ६० प्रतिशत छुट दिइने उनले बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register