इजरायलबाट फर्किन चाहने नेपालीका लागि अनलाइनबाट नामावली संकलन सुरु

काठमाडौँ । इजरायलमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन नेपाल सरकारले अनलाइनमार्फत नामावली संकलन सुरु गरेको छ । इजरायलमा बढ्दो तनावका कारण स्वदेश फर्किन इच्छुक नागरिकहरूको विवरण संकलन गर्न तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारममार्फत दर्ता प्रक्रिया सुरु गरेको हो । इच्छुक नेपाली नागरिकले यो लिङ्कमा गएर आफ्नो विवरण भर्न सक्नेछन् । फारममा व्यक्तिगत जानकारी, राहदानी नम्बर, सम्पर्क नम्बर, इजरायलमा रहेको ठेगाना जस्ता विवरणहरू अनिवार्य रूपमा भर्नुपर्ने छ । दूतावासले यो प्रक्रिया तत्काल स्वदेश फर्किन चाहनेहरूको पहिचान...

Jun 18, 2025 - 07:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register