सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार […]

Jun 19, 2025 - 06:04
 0
सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register