चरित्रहत्या गर्ने ४ जनाविरुद्ध गायिका एलिना चौहानले दिइन् साइबर ब्युरोमा उजुरी

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा भइरहेको चरित्रहत्या र नकारात्मक टिप्पणीबाट आजित भएकी गायिका एलिना चौहानले कानुनी उपचार खोजेकी छन् । उनले आफ्नो चरित्रहत्या गर्ने चार जना व्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा सोमबार औपचारिक उजुरी दर्ता गराएकी हुन् । ब्युरोमा उजुरी दिएपछि टेकपानासँग कुरा गर्दै गायिका चौहानले आफूले यसअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकै व्यक्तिमध्येबाट चार जनाविरुद्ध निवेदन दिएको जानकारी दिइन् । “यस विषयमा प्रधानमन्त्रीको समेत साथ रहेको र ब्युरोले पनि सहयोग गर्ने आश्वासन दिएको छ,”...

Jun 30, 2025 - 13:08
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register