बाढी पीडित परिवारलाई इनड्राइभले बनाइदियो घर
काठमाडौं । राइड हेलिङ प्लेटफर्म इनड्राइभले नेपालमा बाढी-पहिरोबाट प्रभावित परिवारका लागि पाँच ओटा घर निर्माण गर्ने भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा इनड्राइभले ३३ लाख ५५ हजार ५०० रुपैयाँ (२५ हजार अमेरिकी डलर) बराबरको सहयोगमा घर निर्माण गर्ने भएको हो । बाढी-पहिरोबाट विस्थापित भएका परिवारको आवश्यकतालाई ध्यानमा राखेर इनड्राइभले स्थानीय समुदायसँग मिलेर घर निर्माण गरिरहेको छ । यस अन्तर्गत केन्द्रले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको वडा नम्बर १० मा पर्ने दाप्चा गाउँमा दुई, लास्कोट गाउँमा...

What's Your Reaction?






