शिक्षा ऐन जारी गर्न माग गर्दै कलेज पोसाकमै प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गर्न माग गर्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । प्रदर्शनमा भीएस निकेतन, रत्नराज्यलगायत क्याम्पसका विद्यार्थी सहभागी थिए । त्यसपछि प्रहरीले कलेज पोसाकमा रहेका विद्यार्थीलाई हटाउन भनेको थियो । प्रहरीको आग्रह नमानेपछि अखिल (क्रान्तिकारी) का केही नेताहरू पक्राउ परेका छन् ।    तस्वीर […]

Jul 14, 2025 - 08:07
 0
शिक्षा ऐन जारी गर्न माग गर्दै कलेज पोसाकमै प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गर्न माग गर्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा भीएस निकेतन, रत्नराज्यलगायत क्याम्पसका विद्यार्थी सहभागी थिए । त्यसपछि प्रहरीले कलेज पोसाकमा रहेका विद्यार्थीलाई हटाउन भनेको थियो । प्रहरीको आग्रह नमानेपछि अखिल (क्रान्तिकारी) का केही नेताहरू पक्राउ परेका छन् ।

  

तस्वीर : नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register