अझै पनि सञ्चालनमा आएन टीयूको वेबसाइट, सेवा आयोगको आवेदन म्याद थपिने

काठमाडौँ । आइतबारदेखि डाउन भएको त्रिभुवन विश्वविद्यालयका वेबसाइट अहिलेसम्म पनि सञ्चालनमा आउन  सकेको छैन । आइतबार राति १० बजेदेखि बन्द भएको tu.edu.np को वेबसाइट सञ्चालनमा ल्याउने प्रयास भइरहेको विश्वविद्यालयले जनाएको छ ।  त्रिवि आईटी सेन्टरका ६ जना प्राविधिकहरूले यसलाई पुन सञ्चालनमा ल्याउने प्रयास गरिरहेको त्रिवि सेवा आयोगका प्रमुख विष्णु अर्यालले बताए । उनले भने, “दिउँसो २ बजेसम्ममा पुन सुचारु हुने गरि काम गरिएको थियो तर त्यो सम्भव भएन ।” आज साँझसम्ममा रिकभर गरिने गरि प्रयास गरिएको उनले बताए ।...

Jul 14, 2025 - 13:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register