एनसेल अफर: विद्यार्थीलाई रु. ३९९ मा महिनाभर अनलिमिटेड फेसबुक, टिकटक र युट्युब

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले विद्यार्थीहरूलाई लक्षित गरी ‘सधैं अन रिन्युअल’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । मंगलबारदेखि सञ्चालनमा आएको यो योजना अन्तर्गत विद्यार्थीहरूले ३९९ रुपैयाँदेखि सुरु हुने मासिक शुल्कमा अनलिमिटेड फेसबुक, टिकटक र युट्युब चलाउन पाउनेछन् । करसहित ३९९ रुपैयाँको मासिक प्लानमा ३० दिनका लागि ३९९ मिनेट अल-नेपाल कल, ८ जीबी डेटा र ३९ ओटा एसएमएस सुविधा उपलब्ध छ । त्यसैगरी, ५९९ रुपैयाँको प्लानमा ५९९ मिनेट अल-नेपाल कल, २० जीबी डेटा र ५९ ओटा एसएमएस पाइनेछ । यी दु...

Jul 23, 2025 - 12:38
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register