गुगलको सीईओ बनेको १० वर्षपछि सुन्दर पिचाई भए अर्बपति, गैर-संस्थापक सीईओको दुर्लभ उपलब्धि !

काठमाडौँ । अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाई डलर अर्बपति बनेका छन् । ब्लुमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार ५३ वर्षीय भारतीय मूलका सीईओको खुद सम्पत्ति १.१ बिलियन अमेरिकी डलर पुगेको हो । अल्फाबेटको शेयरले अहिलेसम्मकै उच्च बिन्दुमा कारोबार बन्द गरेको अवस्थामा पिचाईले यो उपलब्धि हासिल गरेका हुन् । विशेष गरी प्रविधि उद्योगमा गैर-संस्थापक सीईओका लागि यो उपलब्धि दुर्लभ मानिन्छ । मेटाका मार्क जुकरबर्ग र एनभिडियाका जेन्सन हुआङ जस्ता अन्य शीर्ष कार्यकारीहरूले आफ्ना कम्पनीहरूमा संस्थापक इक्विटी हिस्सेदारीका कारण सम्पत्त...

Jul 28, 2025 - 05:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register