भद्रपुरमा ग्यासबाट आगलागी हुँदा ७० हजार बराबरको क्षति

झापा, १३ साउन । भद्रपुरमा ग्यासबाट आगलागी हुँदा ७० हजार मुल्य बराबरको क्षति भएको छ । आज बिहान अन्दाजी ६.४० बजेको समयमा भद्रपुर नगरपालिका– ९ स्थितपुहाँतुबारी निवासी तारा चौलागाईको २ तले पक्की घरको पहिलो तलाको किचन कोठामा ग्यासमा आगो बाल्ने क्रममा अचानक आगो लागेको थियो । आगलागीबाट किचन कोठाको भाडा बर्तन लगायत अन्य सामान जल्दा [...] The post भद्रपुरमा ग्यासबाट आगलागी हुँदा ७० हजार बराबरको क्षति appeared first on Jhapa Online.

Jul 29, 2025 - 09:45
 0
भद्रपुरमा ग्यासबाट आगलागी हुँदा ७० हजार बराबरको क्षति

झापा, १३ साउन । भद्रपुरमा ग्यासबाट आगलागी हुँदा ७० हजार मुल्य बराबरको क्षति भएको छ । आज बिहान अन्दाजी ६.४० बजेको समयमा भद्रपुर नगरपालिका– ९ स्थितपुहाँतुबारी निवासी तारा चौलागाईको २ तले पक्की घरको पहिलो तलाको किचन कोठामा ग्यासमा आगो बाल्ने क्रममा अचानक आगो लागेको थियो ।

आगलागीबाट किचन कोठाको भाडा बर्तन लगायत अन्य सामान जल्दा अन्दाजी ७० हजार बराबरको क्षति प्रहरीले जनाएको छ । आगो भद्रपुरको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । किचन कोठा बाहेक अन्य कोठा तथा मानवीय, चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

The post भद्रपुरमा ग्यासबाट आगलागी हुँदा ७० हजार बराबरको क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register