सञ्चार मन्त्रालय ८ नयाँ ऐनको प्रतीक्षामा, कहाँ अड्कियो दूरसञ्चार विधेयक ?

  काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेका आठ ओटा विधेयक ऐन बनेर कार्यान्वयनमा आउन अझै लामो समय लाग्ने देखिएको छ । मन्त्रालयले तयार पारेका ८ मध्ये ४ ओटा विधेयक मात्रै संघीय संसदमा दर्ता भएर विचाराधीन छन् । सञ्चार मन्त्रालयले सूचना प्रविधि, साइबर सुरक्षादेखि सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद् पुर्‍याइसकेको छ । चलचित्र र मिडिया काउन्सिलसम्बन्धी विधेयक पनि संसद् पुगिसकेको छ ।  अहिले सूचना प्रविधि तथा साइबर सुरक्षा, सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन, मिडिया काउन्सिलसम्बन्ध...

Jul 29, 2025 - 10:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register