जहाजमा आगलागी हुँदा ३२ जिउँदै जले, ढाकाबाट २५० किलोमिटर टाढा दुर्घटना

यो घटनामा मृत्यु हुनेको संख्या बढ्न पनि सक्छ । घटनापछि प्रहरी प्रशासन घटनास्थल पुगेको छ । यससँगै उद्धार कार्य जारी छ ।

Dec 24, 2021 - 05:18
Dec 24, 2021 - 06:14
 0
जहाजमा आगलागी हुँदा ३२ जिउँदै जले, ढाकाबाट २५० किलोमिटर टाढा दुर्घटना

बंगलादेशमा बिहानै एउटा दर्दनाक दुर्घटना भएको छ । डुंगामा भएको आगलागीमा ३२ जनाको ज्यान गएको थियो भने सयभन्दा बढी जलेका थिए । दुर्घटना हुँदा डुंगामा करिब एक हजार यात्रु रहेको बताइएको छ । राजधानीबाट करिब दुई सय किलोमिटर टाढा रहेको झलकोटी जिल्लामा दुर्घटना भएको हो । घटनाका क्रममा केहीले खोलामा हाम फालेर ज्यान गुमाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal